केही घण्टा को राजिनामा , प्रदेश प्रमुख ले दिए नियुक्ती

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

काठमाण्डु – लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै नियुक्त गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधानको धारा १६८ उपधारा (१) बमोजिम नियुक्त गरेका हुन् ।

frontline

मुख्यमन्त्री पोखरेलले धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख यादवसमक्ष दाबी पेश गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here