कुपिन्डे दह किनारमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव :
सल्यानको कुपिन्डे दह किनारमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिएको छ। तालको प्रचार–प्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो।महोत्सवमा स्थानीय कला–संस्कृतिका झाँकी प्रदर्शन गरिनुका साथै तालको विकास र पर्यटन विस्तारमा जोड दिइएको छ।






प्रतिक्रिया दिनुहोस्