काभ्रेमा नेकपा जनप्रतिनिधिको कित्ता खुल्दै- स्थानीय तहमा ओलीपक्ष हावी
नेकपा विभाजनपछि काभ्रेपलाञ्चोक जिल्लाका नेकपाका नेता तथा जनप्रतिनिधिहरू प्रायःले आफ्नो कित्ता प्रष्ट पारेका छन् । केही जनप्रतिनिधि भने अझै पनि कतै खुलेका छैनन् । तटस्थ मध्ये कोही सूर्य चिह्नको पर्खाइमा छन् भने कोही पार्टी एकताको पक्षमा लागेका छन् । ..
https://statementandresponse.com/public/user/dhulikhel
प्रतिक्रिया दिनुहोस्