कागेश्वरी मनोहरामा नगरस्तरीय बाल अधिकार समिति गठन
कागेश्वरी मनोहरा नगरपालिकाले नगरस्तरीय बाल अधिकार समिति गठन गरेको छ ।
नगरपालिकाले नगर प्रमुख कृष्णहरि थापाको संरक्षकत्व र उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाको संयोजकत्वमा १५ सदस्यीय नगरस्तरीय बाल अधिकार समिति गठन गरेको हो ।
नगरस्तरीय बाल अधिकार समितिको आज नगरपालिकामा बसेको बैठकलाई संबोधन गर्नुहुदै नगर प्रमुख कृष्णहरि थापाले नगरपालिका सबै……..
https://frontlinecheck.com/public/user/kageshwori
प्रतिक्रिया दिनुहोस्