कांग्रेस महाधिवेशन : उम्मेदवारविरुद्ध दाबी-विरोध सुरु

१ असोज, काठमाडौं । नेपाली कांग्रेसको१५औं महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवार्को दाबी विरोध सुरु भएको छ ।

निर्वाचन समितिले आज बिहानै प्रारम्भिक नामावली सार्वजनिक गरिएका उम्मेदवारविरुद्ध दाबी विरोध सुरु भएको हो ।

frontline

यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् ।

यस्तै, सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here