कांग्रेस, एमालेका नेताहरु पुनः छलफलमा जुट्दै

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु पुनः छलफलमा जुट्दैछन् ।

बालुवाटारमा केहीबेरमा हुने छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी हुनेछन् ।

frontline

यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो ।

त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए ।

लगत्तै एमाले नेताहरुबीच बालुवाटार हिँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here