काँग्रेस कास्कीका लागि पाँच जनाको उम्मेदवारी

१० मंसिर, कास्की । नेपाली काँग्रेस कास्कीको सभापति पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । 

पार्टीको १४औँ महाधिवेशन अन्तर्गत कास्कीमा १० गते चुनाव हुँदै छ । 

frontline

सभापति पदका लागि वर्तमान उपसभापति आइबहादुर गुरुङ, नेता किशोरदत्त बराल, गिरीराज गौतम, निवर्तमान क्षेत्रीय सभापति पोषनाथ शर्मा र वर्तमान सचिव सुदीपमोहन भट्टराईले उम्मेदवारी दिएका छन् । 

वर्तमान सभापति कृष्णबहादुर केसीले पुनः सभापति दोहोर्‍याउने चर्चा चले पनि उनले उम्मेदवारी दिएका छैनन् । यसै गरी महिला नेतृ सरस्वती गुरुङले उम्मेदवारी घोषण गरेर पनि उम्मेदवारी दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here