कट्रिना विवाहको केही दिनपछि नै पूर्वप्रेमीसँग फिल्म सुटिङ गर्दै

२३ मंसिर, मुम्बई । बलिउड अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदैछिन्। अभिनेता विक्की कौशलसँग उनले राजस्थानमा विवाह गर्दैछन्।

तर विवाहको केही दिनपछि नै कट्रिनाले पूर्वप्रेमी सलमान खानसँग सुटिङ गर्ने भएकी छन्।

frontline

बलिउड हंगामाका अनुसार टाइगर ३ को सुटिङ १३ डिसेम्बरबाट सुरु हुँदैछ। सुटिङ युरोपको रुस, टर्की र अष्ट्रीयमा हुने बताइएको छ।

सुटिङ क्रिसमससम्म हुने निर्माण पक्षले जनाएको छ। फिल्मममा जबर्जस्त एक्सन रहेको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here