एसपी ओम रानाले बाँकेबाट विदा हुर्दैँ सार्वजनिक गरे एक वर्षे कार्य प्रगति

श्रोत : ईन्टरनेट

बाँके । नेपाल प्रहरीको रेर्कड अलग पहिचान दिदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम बहादुर रानाले निल्लाको शान्ती सुरक्षामा नयाँ रर्कड कायम राख्न सफल देखिएका छन् ।

कास्की प्रहरीको सफल कमाण्ड समालेसगैँ मेटो हुदै बाँके जिल्लाको सुरक्ष कमाण्ड समालेका एसपी रानाले एक बर्ष हासिल गरेका उपलब्धीले नै उनले नयाँ रेर्कड राखेको पृष्टि भएको छ ।

frontline

भने कास्की राखेको रेर्कड बाँके झन नयाँ रेर्कड राखेको उनीसहित बाँके प्रहरीको एक बर्ष उपलब्धीले नै बोलेको छ ।

कोरोना कहरका विच एसपी रानाले एक वर्षको अवधीमा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण लगायत कोभिड व्यवस्थापनमा समेत विभिन्न उल्लेख्य कामहरु गर्न सफल देखिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार एसपी रानाले बाँकेको कमाण्ड सम्हालेपछि विभिन्न अपराधिक गतिविधि गरेर बर्षौदेखि फरार रहेका ६०२ जना अभियुक्तहरुलाई पक्राउ गरिएको, जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत समेतमा कुल ७२५ मुद्दामा विभिन्न अपराधमा संलग्न (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, चोरी, डकैती, गुण्डागर्दि गर्ने) ११३५ जना लाई पक्राउ गरि कानून बमोजिम कारबाही गरिएको, सडक दुर्घटना रोकथाम तथआ न्यूनिकरणका लागि ट्राफिक व्यवस्थापन, महिला हिंसा विरुद्ध क्बाभतथ एष्ल ऋबmउबष्नल, चेलिवेटी वेचविखन विरुद्धको अभियान, लागु औषध निष्तेज महाअभियान चलाईएको, तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति भएको, राजस्व संकलन बढेको, प्राकृतिक श्रोतको दोहन रोक्न कदम चालिएको र कोरोना नियन्त्रणमा समेत उल्लेख्य कार्य गरिएको छ ।

अपराधिक गतिविधी नियन्त्रण गरेर शान्तिसुरक्षा बलियो बनाउनुका साथै कोभिड नियन्त्रणमा सहयोग र तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकता दिएर कार्यकाल शुरु गरेको जनाउँदै एसपी रानाले अहिले सरुवा भएर जाने बेलामा आफ्नो कार्यकाल सफल भएको अनुभूति भैरहेको बताउनुभयो ।

दुई दिन पहिले मात्र रानाको बाँकेबाट भैरहवामा सरुवा भएको छ ।

उहाँले गत एक वर्षमा बाँकेमा मोस्ट वान्टेड सुचिमा रहेका अपराधी सहित अदालत बाट कैद तथा जरिवाना भई फरार रहेका ४७० जना, मुद्दा अदालतमा रही मुलतवीमा रहेका ४७ जना र प्रहरीमा मुद्दा दर्ता रही लामो समय देखी फरार रहेका ८५ जना गरि कुल ६०२ जना फरार अपराधीलाई पक्राउ गरेर ४५ लाख रुपियाँ असुल गरेको, अन्य विभिन्न जरिवाना र कारवाहीबाट ५ करोड ४८ लाख ९३ हजार राजस्व संकलन गरिएको तथा ५ करोड भन्दा बढीको ढुंगा बालुवा गिट्टी सिज गरिएको बताउनुभयो ।

अपहरण गरेर हत्या गर्ने तीन जना मोस्ट वान्टेडलाई पक्राउ गरेको, सहकारीमा ४३ करोड हिनामिना गर्ने मध्ये ७ जनालाई पक्राउ गरिएको, २ करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने तीनजनालाई पक्राउ गरिएको, ९ जनालाई ८ वटा अवैध हातहतियारसहित पक्राउ गरिएको, राष्टिय अनुसन्धानका सुचक प्रविण थापाको हत्यामा संलग्न ७ जनालाई पनि पक्राउ गरेर कारवाही अगाडी बढाईएको एसपी रानाले बताउनुभयो ।

यसैगरि गत एक वर्षको अवधीमा जिल्लामा तस्करी नियन्त्रण गर्ने क्रममा तस्करीमा प्रयोग भएका ६१ वटा मोटरसाइकल, ५६० वटा साइकल, २८ वटा ई रिक्सा, २ बालेरो भ्यान र ३ ट्रकसहित १९३ जनालाई पक्राउ गरेर २ करोड ९ लाख भन्दा बढी राजस्व संकलन गरिएको उहाँले बताउनुभयो ।

एसपी राना आउनु भन्दा अघिल्लो वर्षमा ५२ जना मात्र फरार अपराधी पक्राउ परेका थिए भने २ करोड १२ लाख मात्र विभिन्न जरिवाना र कारवाहीबाट राजस्व संकलन भएको थियो ।

भारतीय सीमानासंग जोडिएको बाँकेमा लागु औषधको सेवन र कारोबार बढ्दै गएको र वन्यजन्तु तस्करी पनि बृद्धि भएको अवस्था रहेकोले सो बारेमा विशेष अभियान सञ्चालन गरेर ५६८ ग्राम भन्दा बढी ब्राउन सुगर, ३४ किलो भन्दा बढी अफीम, २० किलो भन्दा बढी चरेस, ६८ किलो भन्दा बढी गाजा र ३६ लिटर भन्दा बढी कोरेक्ससहित १८२ जनालाई पक्राउ गरिएको एसपी रानाले बताउनुभयो ।

यस्तै कोरोना व्यवस्थापनमा एक वर्षको अवधीमा ३४ वटा आइसोलेसनको व्यवस्थापन गरिएको, २ वटा होल्डिंग सेन्टरको व्यवस्थापन गरिएको, अस्पताल र अक्सिजन प्लान्टको विशेष सुरक्षा मिलाईएको, जिल्लाका ८१ वटा वडामा खोई मास्क अभियान सञ्चालन गरेर १० हजार भन्दा बढी मास्क वितरण गरिएको छ ।

सोही प्रकारले गुण्डागर्दी गर्ने १६ जनालाई कारवाही गरिएको, रातको समयमा हो हल्ला गरि हिड्ने ४४५ जनालाई कारवाही गरेर शान्त पारिएको तथा चोरी भएका ८ वटा मोटरसाइकल र ५५ वटा मोबाइल फोन खोजतलाश गरि सम्बन्धित व्यक्तिलाई बुझाईएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही अवधीमा ४३ जनाको भारतबाट उद्धार गरिएको, साइबर अपराधका १४ वटा मुद्दामा मिलापत्र गराउनुका साथै, बालविवाह रोकथाम र छाडा चौपायाको व्यवस्थापन पनि गरिएको छ ।

जुवा तास नियन्त्रणका साथै प्रहरीका लागि भवन निर्माण तथा सवारी साधन उपलब्ध गराउन पनि एसपी रानाले उल्लेख्य कार्य गर्नु भएको जिप्रका बाँकेले जनाएको छ ।

गत असार ५ गते प्रहरी प्रमूखका रुपमा बाँके प्रहरीको कमाण्ड सम्हाल्नु भएका एसपी रानाले पत्रका भेटघआट मार्फत मुख्य १७ बुदे कार्ययोजना बनाई प्रस्तुत गर्नु भएको थियो ।

उहाको कमाण्ड रहेको बाँके प्रहरीले एक वर्ष भित्र अधिकांस कार्ययोजनाहरु कार्यन्वयन गर्न सफल भएको छ ।

हेरौँ एसपी रानाका २२ मुख्य रकैड कायम गरेका उपलब्धीहरु

मिति २०७८।०३।१२ गते ।

जि.प्र.का. बाँकेको १२ महिना ०७ दिनको कार्य उपलब्धी बिबरणहरु:

प्र.उ. ओम बहादुर राना

उपलब्धिहरु :-

उपलब्धि
v·       मोटरसाईकल-६१ वटा·       ई-रिक्सा- २८ वटा·       साईकल – ५६० वटा तस्करी निकासी पैठारी गर्ने मानिस तथा सवारी साधन·       २,०९,८२,३१९।–राजस्व·       मानिस- १९३ जना·       ट्रक-३ वटा (अबैध कपडा, मोटर पार्टस र खाद्यन्न)·       बोलेरो भ्यान- २ वटा
v·       माक्स प्रयोग नगर्ने: ३,१५,०००।-·       जुवा: ३४,८०,६१५।–·       प्रकृतिक श्रोतको दोहन: ७,४०,०००।–बिभिन्न  शिर्षकहरुमा भएको जरिवाना तथा कारवाहीबा संकलित राजस्व·         ५,४९,३४,७३८।-राजस्व, गत बर्ष: २,१२,८६,७३९।-·         तस्करी: २,०९,८२,३१९।-·         फरार अभियुक्तबाट: ४५,३२,२०४।-·         ट्राफिक: २,४८,८४,६००।– 
v·       अफिम :- ३४ कि.ग्रा. ५७४ ग्रा.·       गाजा :‍- ६८ कि.ग्रा. ४३ ग्रा.·       कोरेक्स :- ३६ लि.७०० मि.लि.·       नाईट्राजेपा :- १३०० ट्याव्लेट·       अन्य :- १००० ट्याव्लेट ट्रामाडोल लागु औषध·       मुद्दा दर्ता संख्या :- ११६·       पक्राउ संख्या :- १८२(१७२ जना पुरुष, १० जना महिला)·       ब्राउनसुगर :- ५६८ ग्रा. २७५ मि.ग्रा.·       चरेश :- २०  कि.ग्रा. ३० ग्रा.vअभियान·      लागु औषध निष्तेज महाअभियान बाँके २०७७।०७८·      ८१ वटा वडा समिति गठन·      होडिङ वोड ५० स्थानमा राखिएको·      विभिन्न संघ संस्था संग अन्तरक्रिया 
उत्कृष्ट कार्य (महत्वपुर्ण घटना)
१७ वटामोष्ट वाण्टेडØमोष्ट वाण्टेड(कर्तब्यज्यान, बलत्कार,अपहरण) लागू औषध, वन्य जन्तु (८ जंगली जनावर) ठगी ४३,०२,५३,०९५) हातहतियार (१३ थान) जुवा१) मोष्ट वाण्टेड अपहरण पश्चात कर्तब्य गरी मार्ने:३ जना (धर्मा सिंह भन्ने राजेश यादव बिगतमा ज्वाला सिंहमा आवद्ध, आजाद खाँ, )२) अन्दाजि ४३ करोड सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न ७   जनालाई पक्राउ कारवाही गरीएको ।३)
१५ जना गुण्डागर्दि कार्यमा संलगन मानिसहरुलाई पक्राउv  ठगी१) नगद रु. २ करोड ५० लाख लिई नागमणी दिन्छु भनि ठगी गर्ने कार्यमा संलग्न ३ जनालाई नगद रु.४०,००००।– सहित  पक्राउv भन्सार चोरी निकासी१)    अबैध भन्सार छलीको २५ लाख बराबरको मोबाईल बरामद२)    भन्सार छली ल्याईएको १ करोड बराबरको समान सहित २ वटा ट्र्क पक्राउ३)    भन्सार छली चोरी पैठारी गरी चलाईएका ६ वटा गाडी र ५० वटा मोटरसाईकल पक्राउ४)    बिभिन्न मितिमा ९३ जना तस्करीहरु पक्राउv बन्य जन्तु१) पाटेबाघको छाला सहित ३ जना बन्यजन्तु तस्कर पक्राउ२) मारेको चित्तल सहित ३ जना बन्यजन्तु तस्कर पक्राउ३) रेडपाण्डाको छाला सहित २ जना मानिस पक्राउv हातहतियार१) अबैध हातहतियार ८ थान सहित ९ जना पक्राउv हत्या१)     राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत वर्ष २७ को प्रविण थापा मगर हत्या गर्ने ७ जना मानिसलाई पक्राउ गरेको ।v अपहरणइसहाक, जाकिर भन्ने ईन्तजार खाँ अपहरणमा परेका २ जना नाबालक उद्धार गरी संलग्न २ जना उपर कारवाही गरीएको ।v CCTV१) बाँके जिल्लाको बिभिन्न स्थानमा २२ वटा नयाँ CCTV Camera जडानv जुवा१) जुवा खेल्ने खेलाउने कार्यमा संलग्न २६ जना मानिस सहित रु.३३,३०,४५०।– बरामदv राजश्व१७) कुल राजस्वमा ७०% ले बृदी(चालु आ.ब.को हाल सम्म ५ करोड गत बर्ष १ करोड ७० लाख)
फरार अपराधी पक्राउ : (गत आ.ब. ५२ जना पक्राउ)··       दण्ड रकम :- ४५,३२,२०४।-·       सजाय वर्ष :- ११२ वर्ष ७ दिन६०२ जना फरार अभियुक्त पक्राउ·       २०० जना अदालतमा सरेण्डर·       ५०० जनाको हारहारीमा भारतमा लुकी छिपी बसेको 
v·       २४ कसर उद्योग बन्द·       ५ करोड बराबरको ढुंगा, गिटि र बालुवा सिज गरी गा.पा.को जिम्माप्राकृतिक श्रोतको दोहन·       राजस्व रु. १७,४०,०००।–·       ११४ वटा टिप्पर·       ८५३ ट्याक्टर कारवाही
CCTV सम्वन्धमा :- जि.प्र.का.(११), कोहलपुर (३), चिसापानी (३), सम्झना चोक (३), धनौली (३) नया १०० वटा CCTV जडान गर्ने लक्ष्य रहेको ।Ø जम्मा ८७  (चालु ६४ वटा)Ø २२ वटा  नयाँ जडान कार्य भएको
v·       अस्पताल र अक्सिज प्लाण्टमा सुरक्षाको ब्यवस्थापन·       ८१ वडामा तपाईको मास्क खोई अभियान गरी १० हजार मास्क वितरण गरिएको·       ५ वटा गाडी र २५ मो.सा.कोरोना सचेतना सम्बन्धी माईकिङकोरोना ब्यवस्थापन·    ३४ वटा Isolation ब्यवस्थापन·    २ वटा Holding सेनटरको ब्यवस्थापन·    भारतबाट आउने जानेहरुको ब्यवस्थापन·    १८२ जना प्रहरी कर्मचारी सङ्क्रमित·    परामर्श केन्द्रमा १० वेडको कोरोना Isolation तयार गरिएको
बिभिन्न सुरक्षा ब्यवस्थापनØ प्रतेक महिनाको ४ पटक Highway Checking गर्ने गरीएको ।Ø हिन्दुहरुको महना चार्ड दशै, छठ ,होली र तिहार जस्ता पर्वको भरपर्दो सुरक्षा ब्यवस्था मिलाईएको ।Ø मुस्लिमहरुको चार्ड ईद, महोरम जस्तै अन्य पर्वहरुमा प्रभावकारी प्रहरी परिचालन गरीएको ।Ø VVIP\VIP हरुको भ्रमण अवधिमा भरपर्दो सुरक्षा ब्यवस्था मिलाईऐको ।
गुण्डागर्दि नियन्त्रणØ १६ जना गुण्डागर्दि गर्नेलाई पक्राउ गरी कारवाही गरीएको
vलागू औषध निस्तेज महाअभियान र सो को गतिबिधि सम्बन्धि पुस्तक तयारी·    ८१ वटा वडाहरुमा वडा स्तरीय समिति गठन गरी कारवाही सुरु गरीएको·    ५० स्थानमा होर्डिङ बोर्ड राखीएको १०० स्थानमा राख्ने लक्ष्य·    सिमानाका तथा अन्य स्थानमा प्रतेक महिनाको ४ पटक Dog Sniffing गर्ने गरीएको ।
vरातको समयमा हो-हल्ला गरी हिड्ने ·       ४४५ जना मानिसलाई सम्झाई बुझाई अविभावकको जिम्मा लगाई छाडिएको ।
हराएका/चोरी भएका मोवाईल फेला परेका·       ५५ थान फेला पारी सम्बन्धित ब्यक्तिलाई बुझाईएको ।
छाडा चौपायाको व्यवस्थापन  ·       २७१ गाई बस्तु काञ्जेहाउस पठाईएको  ।
vबाल बिवाह रोकथाम· महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रको आयोजनामा १०५ वटा सचेतमा मुलककार्यक्रम तथा ८ वटा बालबिवाह रोकथाम
vअलपत्र अवस्थामा फेला परेका मानिस तथा बालबालिकाहरुको विविरण ·       ४३ जना मानिस भारतबाट समेत उद्दार गरीएको ।
vजि.प्र.का.बाँकेमा हाल सम्म साईवर अपराधको विविरण· १४ वटा उजुरी (मिलापत्र गरिएको)
मास्क नलगाई हिड्ने मानिसहरुलाई संक्रमक रोग निवारण ऐन २०२० बमोजिम रु.१००।- जरिवाना गरी ३,१५,०००।– राजस्व दाखिला गरिएको ।
vचोरी भएको मो.सा.फेला परेको विवरण·    ८ वटा अनुसन्धान गरी फेला पारी पिडितलाई बुझाईएको
vमुदा दर्ताको विविरण·       जम्मा मुद्दा दर्ता:४९२,  मानिस पक्राउ: ७८९ जना, फरार:१०८
vसवारी साधन·       कोहलपुर नगरपालिकाको सहयोगमा ई.प्र.का.कोहलपुरलाई अन्दाजि मुल्य १५,०००००।–बराबरको बोलरो गाडी प्राप्त ।·       राप्तिसोनारी गा.पा.को सहयोगमा जि.ट्रा.प्र.का. बाँकेलाई अन्दाजि मुल्य २०,०००००।– बराबरको बोलेरो गाडी प्राप्त ।
vभवन निर्माण·       मिति २०७७।१०।०७ गते ने.ग.उ.म.पा.२० स्थित स्थानिय र वडा अध्यक्षको सहयोगमा अन्दाजि मुल्य २०,०००००।–अ.प्र.पोष्ट राँझाको भवन निर्माण गरी हस्तान्तरण गरीएको ।·       मिति २०७८।०२।३१ गते राप्तिसोनारी गा.पा. वाड नं.६मा स्थानिय र राप्तिसोनारी गा.पा. वडा नं.६ को सहयोगमा अन्दाजि मुल्य ३०,००,०००।– बराबरको भवन निर्माण गरी अ.प्र.पोष्ट फत्तेपुर “ख” लाई हस्तान्तरण गरीएको ।·       मिति २०७८।०३।०४ गते खजुरा गा.पा.मा पर्ने ई.प्र.का. धनौलीमा स्थानिय र खजुरा गा.पा.को सहयोगमा १५,०००००।– बराबरको लगानिमा फलामे तारसहितको कम्पाउण्ड लगाईएको र कार्यालय प्रयोजनको लागी दोस्रो तला निरमाण गरी ढलान कार्य भई रहेको ।·       मिति २०७८।०३।०६ गते जिल्ला प्रहरी कार्यालयको प्रागनमा अं.७ लाख बराबरको अमर प्रहरीको स्मारिका स्थापना गरिएको ।··       प्राकृतिक दोहन (स्थानिय)·       सडक दुर्घटना·       आत्म हत्यावन्य जन्तुविशालनगर अस्थायी प्रहरी विट अं.१० लाखमा स्थापना भएको
vचुनौति/समस्या·       खुला बोडर·       लागु औषध·       सामुदायिक दंगा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here