एम्बाप्पेको २ गोलमा साविक उपविजेता फ्रान्स राउन्ड अफ १६

फिफा विश्वकप २०२६ को नकआउट चरणमा फ्रान्सले स्विडेनलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। न्युयोर्कको न्यु जर्सी स्टेडियममा भएको खेलमा साविक उपविजेता फ्रान्सले स्विडेनलाई ३-० ले हराएको हो। 

फ्रान्सका लागि कप्तान केलियन एम्बाप्पेले २ र ब्राड्ले बार्कोलाले १ गोल गरे। 

frontline

खेलको २० औं मिनेटमा केलियन एम्बाप्पेले वान बाइ वानमा गरेको गोल अफसाइड घोषित भयो। अन्तत: पहिलो हाफको ४५ औं मिनेटमा केलियन एम्बाप्पेले उत्कृष्ट फिनिस गर्दै फ्रान्सलाई अग्रतामा ल्याए। पहिलो हाफको सुरुवाती समयबाट नै स्विडेनमाथि फ्रान्स हाबी भइरहेको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here