एमाले सचिव योगेश भट्टराईलाई मातृशोक

आइतबार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ ।

उनकी आमा महेन्द्रादेवी भट्टराईको शनिबार ९५ वर्षको उमेरमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

frontline

परिवारका अनुसार उनको अन्तिम संस्कार विहान पशुपति आर्यघाटमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here