एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

३० पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू कोभिडको तेस्रो लहरबाट अछुतो रहन नसकेको जनाएका छन् ।

frontline

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो ।’, महासचिव पोखरेलले लेखेका छन् – ‘निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here