एमसीसी विषय : कांग्रेसको पुस्तिका तयार

२ चैत, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) का विषयमा जानकारी दिने उद्देश्यले नेपाली कांग्रेसले पुस्तिका तयार गरी पार्टीको तल्लो तहमा पठाएको छ ।

‘एमसीसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ’ शीर्षकमा तयार पारेको ५० पृष्ठको पुस्तिका तयार गरेर देशभर पठाइएको कांग्रेस केन्दीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘३५ जिल्लामा पुस्तिका पुगिसकेको छ । बाँकी जिल्लामा बुधबार पठाउँछौं’ उनले भने ।

frontline

नेपालको विकासका लागि आर्थिक सहयोग आवश्यक रहेकाले अनुदान पहिलो प्राथमिकतामा राख्नुपर्ने कांग्रेसले पुस्तिकामा उल्लेख गरेको छ ।

१० वर्ष अघिदेखिका सरकार एमसीसी सम्झौताको प्रक्रियामा संलग्न रहेको पनि पुस्तिकामा उल्लेख गरिएको छ । भ्रम निवारणका लागि कांग्रेसले तयार गरेको पुस्तिका :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here