एनएमबि बैंकको सिईओमा के.सी पुन नियुक्त

काठमाडौं, ६ फागुन । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुनिल के.सी पुनः नियुक्त भएका छन् । उनको चार वर्षे कार्यकाल फागुन मसान्तमा सकिदै छ ।

बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उनको यो नियुक्ती चैत १ गतेदेखि लागू हुने छ । दोस्रो कार्यकाल आगामी चार वर्षसम्म कायम रहनेछ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here