एनआरएनए अमेरिका उपाध्यक्ष पदका उमेद्वार रामबाबु पान्डे

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि रामबाबु पान्डेले उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् ।

एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टर २०१७-२०१९ कार्यकालका अध्यक्ष रहेका पान्डे त्यस अगाडी क्यालिफोर्निया च्याप्टरकै उपाध्यक्ष रहेर काम गरिसकेका ब्यक्तित्व हुन् । आफ्नो कार्यकालमा च्याप्टरमा ईमर्जेन्सी फन्ड स्थापना, एक डलर अभियान लगायतका पपुलर कार्यक्रम शुरु गरेका थिए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here