उपचारका क्रममा निधन

श्रोत: ईन्टरनेट

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको बुधबार राति निधन भएको हो ।
उनी पन्ध्र दिनदेखि अस्पताल भर्ना भएका थिए। उनको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा रोग अस्पतालका डा.अनुप बाँस्तोलाले बताए।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here