उदयपुर १ को मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगको निर्देशन

१२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर १ को मतगणनालाई निरन्तरता दिन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनापूर्व भएको सहमतिअनुसार नै मतगणना जारी राख्न निर्देशन दिएको हो ।

frontline

प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका मतपत्र भेटिएपछि नेकपा (एमाले), राप्रपा, जसपालगायत दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here