उच्च शिक्षा अध्ययन गर्न भक्तपुर नगरपालिकाको ऋण

भक्तपुर नगरपालिकाले उच्च शिक्षा हासिल गर्न चाहने स्थानीयका लागि शैक्षिक कर्जाको उपलब्ध गराउने भएको छ । नगरले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन अगाडि बढाउन नपाएका स्थानीयलाई लक्षित गरी उक्त कर्जा ल्याएको हो ।

नगरपालिकाका अनुसार इच्छुक व्यक्तिका लागि प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म शैक्षिक कर्जाको व्यवस्था गर्न सकिनेछ । त्यसका लागि इच्छुक व्यक्तिले वडा कार्यालयमा गई निवेदन दिनुपर्नेछ ।

frontline

नगर शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौलाका अनुसार शैक्षिक कर्जाका लागि नगरले ५ करोड रुपैयाँ विनियोजन………

https://frontlinecheck.com/public/user/bhaktapur

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here