उच्च अदालतका १४ न्यायाधीशको सरुवा

न्यायपरिषदले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ ।

शुक्रबारको परिषदको बैठकले अरु थप २ जनालाई विभिन्न न्यायाधीकरणको जिम्मेवारी तोकेको हो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here