इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको भूकम्प

८ माघ, एजेन्सी । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।

भूकम्पको असरबारे विस्तृत विवरण आउँन बाँकी छ ।

frontline

भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ ।

जकार्ता समय बिहान ९ः२६ मा भूकम्प गएको थियो, जसको केन्द्रबिन्दू तलाउड जिल्लाको मेलोन्गुआने सहरबाट ३९ किलोमिटर दक्षिणपूर्वमा र समुद्रको तल १२ किलोमिटर तल रहेको एजेन्सीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here