अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सान्केतिक तस्बिर

१५ असार, चितवन । गएराति देखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ । नवलपुरको मध्यविन्दु-१० मा रहेको ठूलो खहरे र सानो खहरेमा पुल निर्माणका लागि बनाइएको २ वटा डाईभर्सन र विनई त्रिवेणीको खहरे खोलाको डाईभर्सन बगाएपछि महेन्द्र राजमार्ग अवरुद्ध भएको हो ।

अहिले २ तर्फि नै बाटो अवरुद्ध भएकाले खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here