अरिङ्गालको टोकाईबाट महिलाको मृत्यु

बुधवार, गुल्मी । गुल्मीमा अरिङ्गालको टोकाई बाट एक महिलाको मृत्यु भएको छ ।

छत्रकोट गाउपालिका वडानम्बर -१ हुंगा तोल्घा निबासी ५१ वर्षिया राधिका भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

frontline

खरबारीमा घांस काट्ने क्रममा अरिङ्गालले टोक्दा उनी गम्भीर घाईते भएकी थिईन् ।

राधिकाको उपचारको क्रममा युनाइटेड मिसन हस्पीटल तानसेन पाल्पामा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here