अमेरिकी दूतावासका सबै सेवा बन्द

काठमाडौं महाराजगन्ज स्थित संयुक्त अधिराज्य अमेरिका को दुताबास श्रोत: ईन्टरनेट

सबै सेवा निषेधाज्ञा हटेपछि मात्र सुचारु गरिने

दूतावासका कर्मचारीलाई अनावश्यकरुपमा काठमाण्डु वरपर नजान समेत निर्देशन

काठमाण्डु । अमेरिकी दूतावासले बुधबारदेखि भिसा लगायतका सेवा बन्द गरेको छ । कोरोनाभाइरस संक्रमण र काठमाण्डु उपत्यकामा गरिएको निषेधाज्ञाको कारण सेवा बन्द गर्नुपरेको दुतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

frontline

भिसाका लागि लिइएका अपोइनमेन्ट पनि अहिलेलाई स्थगित भएको जनाएइएको छ । सबै सेवा निषेधाज्ञा हटेपछि मात्र सुचारु गरिने दूतावासले जनाएको छ ।

यस्तै दूतावासका कर्मचारीलाई अनावश्यकरुपमा काठमाण्डु वरपर नजान समेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here