अमेरिकाले कोरोना खोप दिने घोषणा

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ ।

यद्यपि कति डोज भन्न खुलेको छैन ।

frontline

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘नेपाललाई भ्याक्सिन सपोर्ट गर्ने घोषणा भइसकेकोछ ।

अंक चाँहि तोकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here