अनुदानमा कृषि सामग्री वितरण चामे चामगाउँपालिका

चामे गाउँपालिकाले अनुदानमा कृषि सामग्री वितरण गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप अनुदानमा कृषि सामग्री वितरण गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक तथा फार्मले आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । 

frontline

गाउँपालिकाले हाते ट्याक्टर, आधुनिक मौरी घार र करु चुट्ने मेसिन वितरण गर्ने जनाइएको छ । कार्यक्रमको लागि गाउँपालिकाले ६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here