भोटेकोसी बाढी: १३४४ पुग्यो मृतकको संख्या, झन्डै ५ हजार व्यक्ति बेपत्ता

default

यही भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोसीमा आएको भीषण बाढी बेपत्तामध्ये अहिलेसम्म १ हजार ३ सय ४४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। 

आज शनिबार बिहान ५ बजेसम्मको विवरणअनुसार अझै ४ हजार ८ सय ९८ जना सम्पर्कविहीन छन्। 

frontline

उनीहरूको खोजी तथा बेपत्ता व्यक्तिको विवरण टिपाउने क्रम जारी छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here