बीपी राजमार्ग पुनः सञ्चालनमा :
रामेछाप । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ ।बाढीले डाइभर्सन बगाएपछि बन्द भएको सडकमा अस्थायी मर्मत गरी यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ । यद्यपि वर्षा हुँदा पुनः अवरुद्ध हुने जोखिम कायमै रहेकोले सतर्कता अपनाएर यात्रा गर्न आग्रह गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्