मोदी सिक्किमको गान्तोकमा :
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिक्किम राज्य स्थापनाको ५०औँ वर्षगाँठ समारोहमा सहभागी हुन गान्तोक पुगेका छन् ।दुई दिने भ्रमणका क्रममा उनले विभिन्न विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गर्ने कार्यक्रम रहेको छ । साथै, उनले स्थानीय अधिकारी र विशिष्ट व्यक्तिहरूसँग भेटघाट पनि गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्