सिन्धुली-कर्मचारीमा-काेराेना-देखिएपछि-बन्द-हुने-पालिकाकाे-सङ्ख्या-६-पुग्याे

कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सिन्धुलीका ६ वटा पालिका बन्द भएका छन् ।  सिन्धुलीका नौ वटा पालिकामध्ये ६ वटा पालिकाका कर्मचारी र नजिकैका व्यक्तिहरुमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको पालिकाका पदाधिकारीले बताएका छन् । 

फिक्कल गाँउपालिकाले पदाधिकारी र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि शुक्रबारदेखि कात्तिक ६ गतेसम्मका लागि सेवा बन्द गरेसँगै बन्द हुने पालिकाको सङ्ख्या ६ पुगेको हो । 

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here