एमाले स्थायी कमिटी बैठक शुरु

५ कात्तिक, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । बिहीबार शुरु भएको बैठकको आज दोस्रो दिन हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा एमालेको १० औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

frontline

बिहीबार बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै त्यसका लागि तयारी समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here