प्रधानमन्त्री कार्यालयका सचिव बरालले दिए राजीनामा

काठमाडौं  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले पदबाट राजीनामा दिएका छन् ।

आउँदो साउन २५ गते अनिवार्य अवकाश हुन लागेका सचिव बरालले हिजो(सोमबार) राजीनामा बुझाएका हुन् ।

frontline

राजीनामासँगै उनी पद एक वर्षदेखि रिक्त रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)को अध्यक्षमा मङ्गलवारै नियुक्ति भएका छन् ।

  कुलपति रहने प्रधानमन्त्री केपी शर्मा ओलीले बराललाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here