धरपकडविरुद्ध झरीमै पत्रकार सडकमा

पत्रकार पक्राउ र सञ्चारगृहमा गएर प्रहरीले सिर्जना गरेको आतंकविरुद्ध नेपाल पत्रकार महासंघले आज बिहान काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। 

महासंघको नेतृत्वमा पत्रकाहरू माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका हुन्। 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here