काठमाडौं उपत्यकाका ६ स्थानबाट आइतबारदेखि ग्यास बिक्री तथा साटफेर हुने

२३ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका उपभोक्ताको सहजताका लागि आउँदो आइतबार (असोज २५ गते) देखि ६ वटा विभिन्न स्थानबाट एलपी ग्यासको विशेष बिक्री वितरण तथा सिलिन्डर साटफेर हुने भएको छ।

नेपाल एलपी ग्यास उद्योग संघले ३१ असोज  शनिबारसम्म लागु हुने गरी हरेक दिन बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्मका लागि उपत्यकाका विभिन्न ६ स्थानमा यस्तो व्यवस्था मिलाएको जानकारी दिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here