भोटेकोशी बाढीको ४५ दिनसम्म राहत तथा पुनर्स्थापनाका लागि सरकारले के–के गर्‍यो ?

काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिको ४५ दिन बितेको छ । सरकारको प्रारम्भिक प्रतिवेदन अनुसार बाढीका कारण ३२ हजार ९३६ नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । ८ हजार ३१७ घरपरिवारको बिचल्ली भएका छन्।

त्यस्तै, भोटेकोशी बाढीले ७ हजार ५७० निजी भवनलगायत सडक, पुल र जलविद्युत् जस्ता महत्त्वपूर्ण पूर्वाधारमा ठुलो क्षति पुर्‍याएको छ । विपद्को ४५ दिनसम्म आइपुग्दा सरकारले उद्धार र तत्काल राहतसँगै अस्थायी आवास, भत्किएका पूर्वाधारको पुनर्निर्माण र कानुनी सुधारको बाटोमा कदम अघि बढाएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here