कांग्रेस १५ औं महाधिवेशन: मतदानको समय फेरि सर्‍यो

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन आज दिउँसो २:३० बजेबाट सुरू हुने भएको छ। यसअघि बिहान १० बजेका लागि तोकिएको मतदानको समय दिउँसो १ बजेका लागि सारिएको थियो। तर, १ बजे पनि मतदान हुन नसकेपछि दिउँसो २:३० बजेका लागि सारिएको हो।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले ज्येष्ठ मतदाताबाट मतदान प्रक्रिया सुरू गरिने जनाएको छ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here