सडक पूर्वाधारमा साढे २१ अर्बको क्षति, सडकको ‘डिजाइन कोड’ फेर्दै सरकार
काठमाडौँ । यस वर्षको विनाशकारी बाढीपहिरोले नेपालको पूर्वाधार विकासको मोडेललाई गम्भीर समीक्षा गर्न बाध्य बनाएको छ । अबको पुनर्निर्माण सस्तो र छिटो होइन, बलियो, भौगोलिक रूपमा सुहाउँदो र जलवायु उत्थानशील हुनुपर्ने सुझाव सरोकारवालाहरूले दिएका छन् । साथै सरकारले नयाँ आयोजनामा सडकको डिजाइन कोड परिमार्जन गर्ने र पिलररहित पुल बनाउने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्