रास्वपा प्रदेश नेताहरूको निष्कर्ष : सरकारको नियत ठिक छ, रवि र बालेनबारे भ्रम फैलाइयो

काठमाडौँ । सरकारको ६ महिनाको कामलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदेशस्तरका नेताहरूले ‘सन्तोषजनक’ प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले असोज १२ गते सरकारको ६ महिनाको उपलब्धि सर्वाजनिक गरेको थियो ।

frontline

नीतिगत, कानुनी तथा शासकीय सुधार, सार्वजनिक सेवा प्रवाह तथा डिजिटल रुपान्तरण, शान्ति सुरक्षा तथा सुशासन, विपद् व्यवस्थापन तथा प्रतिकार्य, आर्थिक सुधार, व्यापार तथा लगानी, पूर्वाधार, ऊर्जा तथा कृषि विकास, समावेशी र सामाजिक सुरक्षा, परराष्ट्र सम्बन्ध तथा कूटनीति र संयुक्त राष्ट्र संघको महासभामा नेपालको बलियो उपस्थितिलाई सरकारले प्रमुख उपलब्धि भएको दाबी गरेको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here