रास्वपा प्रदेश नेताहरूको निष्कर्ष : सरकारको नियत ठिक छ, रवि र बालेनबारे भ्रम फैलाइयो
काठमाडौँ । सरकारको ६ महिनाको कामलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदेशस्तरका नेताहरूले ‘सन्तोषजनक’ प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले असोज १२ गते सरकारको ६ महिनाको उपलब्धि सर्वाजनिक गरेको थियो ।
नीतिगत, कानुनी तथा शासकीय सुधार, सार्वजनिक सेवा प्रवाह तथा डिजिटल रुपान्तरण, शान्ति सुरक्षा तथा सुशासन, विपद् व्यवस्थापन तथा प्रतिकार्य, आर्थिक सुधार, व्यापार तथा लगानी, पूर्वाधार, ऊर्जा तथा कृषि विकास, समावेशी र सामाजिक सुरक्षा, परराष्ट्र सम्बन्ध तथा कूटनीति र संयुक्त राष्ट्र संघको महासभामा नेपालको बलियो उपस्थितिलाई सरकारले प्रमुख उपलब्धि भएको दाबी गरेको छ






प्रतिक्रिया दिनुहोस्