४ हजार ६ सय विकास आयोजना कटौती

News Summary
Generated by OK AI. Editorially reviewed.
- अर्थमन्त्री विष्णु पौडेलले १५ जेठ काठमाडौंमा भने, सरकारले गत आवको तुलनामा यस वर्ष ४६०० आयोजना कटौती गरेको छ।
- उहाँले आगामी आवको बजेटमार्फत ३ करोड भन्दा साना आयोजना संघीय बजेटमा नराख्ने घोषणा गर्नुभयो।
- यसले आयोजनाको संख्या घट्ने भएको बताइएको छ।
१५ जेठ, काठमाडौं । सरकारले गत आवको तुलनामा यस वर्ष ४ हजार ६ सय आयोजना कटौती गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।




सरकारले यस वर्ष ३ करोड भन्दा साना आयोजना संघीय बजेटमा नराख्ने घोषणा गरेको छ । सोही अनुसार आयोजनाका संख्या घटेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्