३२ क्षेत्रमा कांग्रेसको अग्रता, एक ठाउँमा विजय हासिल

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो मतपरिणामअनुसार ३२ क्षेत्रमा अग्रता लिएको छ । पछिल्लो नतिजाअनुसार कांग्रेसले ३२ क्षेत्रमा अग्रता लिँदा एक ठाउँमा विजय हासिल गरेको छ ।

मुस्ताङमा जित हात पारेको कांग्रेसले बाँकी क्षेत्रमा अग्रता बढाएको हो । यस्तै एमालेले १७ र राष्ट्रिय स्वतन्त्र पार्टीले ८ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । यस्तै राप्रपाले ४, एकिकृत समाजवादीले ४ र माओवादीले ३ ठाउँमा अग्रता लिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here