३०० को चिउरा किन्दा भक्तपुरका राम श्रेष्ठले जिते १० लाख उपहार

आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यसपटक भक्तपुर सूर्यविनायकका राम श्रेष्ठले १० लाख उपहार जितेका छन्। 

उनले ३०० रुपैयाँको चिउरा किन्दा १० लाख उपहार पाएका हुन्।

frontline

करदाता प्राेत्साहन कार्यक्रमअन्तर्गत कार्तिक १६ देखि ३० सम्मकाे काराेबारमा उनी विजेता बन्न सफल भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here