२४ घण्टामा ६२ जनामा संक्रमित, १९ जना संक्रमणमुक्त

१५ असार, काठमाडौं । नेपालमा देनिक काेराेना संक्रमणकाे संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे। छिमेकी देश भारतमा संक्रमितकाे संख्या बढेसँगै नेपालमा पनि संख्या बढ्न थालेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो। एक हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

frontline

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here