२४ घण्टामा ४७६२संक्रमित, ११४ जनाको मृत्यु र निको ६४९१ जना

काठमाडौं । नेपालमा गत २४ घण्टामा ४७६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

१७४८० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।

frontline

गत २४ घण्टामा संक्रमणबाट १ सय १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४९१ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here