२४ घण्टामा ३ हजार ४७९संक्रमित र ९९ को मृत्यु

काठमाण्डु । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

frontline

त्यस्तै आज ६,६३६ जना संक्रमणमुक्त भएका छन् भने ९९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here