२४ घण्टामा ३४७ संक्रमित, २ जनाको मृत्यु

८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४७जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीनहजार ८८८ वटा नमुना परीक्षण गर्दा ३४७जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।

frontline

त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्याभने तीनहजार १७७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here