२४घण्टामा २९१८सन्क्रमित,५३को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ ।

frontline

त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here