२२ तस्वीरमा हेर्नुस् राजा फर्काउन भेला भएकाहरू

प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत सहभागी छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • १५ जेठमा काठमाडौंमा राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्रको माग राख्दै प्रदर्शन भयो।
  • प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापा सहभागी थिए।
  • उपत्यकाका ७ ठाउँबाट जुलुस निकालेर रत्नपार्क पुगेका प्रदर्शनकारीहरू भृकुटिमण्डपमा सभामा परिणत हुनेछन्।

१५ जेठ, काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दू राष्ट्रसहितको माग राख्दै राजावादीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत सहभागी छन् ।

उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस निकालेर राजसंस्था पक्षधरहरू रत्नपार्क पुगेका हुन् ।

भृकुटिमण्डपमा पुगेर प्रदर्शन सभामा परिणत हुने बताइएको छ ।

हेर्नुस् थप तस्वीरहरू :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here