२१ बर्षीय किशोरीको ज्यान बचाउन सफल-योगदान राष्ट्रको कपिलवस्तु

२१ बर्षीय किशोरी विद्यार्थी छाया गुप्ता को ज्यान बचाउन सफल भएका छौं योगदान राष्ट्रको लागि शाखा कार्यालय कपिलवस्तु अभियानका कपिलवस्तु जिल्ला सचिव राम शब्द यादवले १३ गते मंगलवार विहान करिव ८:०० बजे एकजना विद्यार्थीको ज्यान बचाउन सफल भएका छौं। कपिलवस्तु जिल्ला स्थित कपिलवस्तु नगरपालिका वार्ड नं – ३ कपिलवस्तु बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत मायादेवी गाउँपालिका वार्ड न-७ बनकाशीहा श्री भगवती गुप्ताको छोरी अन्दाजी २१ वर्षीय छाया गुप्ता आज बिहान करिब ८:०० बजे कक्षा कोठा बाट lunch break को समयमा अचेत अवस्थामा ढलेपछि सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा योगदान राष्ट्रको लागि कपिलवस्तुका जिल्ला सचिव राम शब्द यादव ले निज लाई सुरक्षित ठाउँमा राखेर , कपडा हरु लुज गरियो, र ओपन होजमा राखी सुताएर खुट्टा तला सिरानी राखेर एल बेट्रिज गरियो र होसमा आए पछि टाउको बेस्सरी दुखेको हुनाले थप उपचारको लागि जिल्ला अस्पताल पुर्याएका थियौं/ प्रविधिबाट सिकेको सीप द्वारा छाया गुप्तालाई बचाउन सफल भएका थिएँ । डाक्टर को अनुसार, बिरामीको श्वासप्रश्वास एकदम low भएको, ब्लडप्रेसर low भए को, बिरामी लगभग २० मिनेट मा २ चोटी र बाटो मा गाडीमा लाग्ने क्रममा १ चोटी गरी ३ चोटी बेहोस भएको अवस्था मा पनि होशमा ल्याई सान्तोना दिदै नजिकै को जिल्ला अस्पताल तौलिहवा मा थप उपचारका लागि क्याम्पसका प्रमुख Dr Binaey pandeay र राम शब्द यादव ले बिरामीलाई अस्पताल पुर्याउनु भएको जानकारी गराउँदछौं / ‌ आफुले सिकेको तालिम, सीपले आज विद्यार्थीको जीवन बचाउन सफल भएकोमा अर्यालले खुसी व्यक्त गरे।

https://statementandresponse.com/public/user/cfn

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here