१ अर्ब १० करोड बजेट -लम्किचुहा नगरपालिकाकाको नीति तथा कार्यक्रम पारित

लम्किचुहा नगरपालिकाकाको ८ औं नगर सभाबाट रु. १ अर्ब १० करोड २८ लाख ८१ हजार बजेट प्रस्तुत भएर बजेट विभिन्न क्षेत्रमा बिनियोजन गर्दै आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रम, विभिन्न विधेयकहरू एंव समितीका प्रतिवेदनहरू सर्वसम्मत पारित गर्दै भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here