हेलम्बुको चनौटे पुल उच्च जोखिममा

श्रोत : ईन्टरनेट

काठमाण्डौ । हेलम्बु गाउँपालिकको चनौटे पुल उच्च जोखिममा परेको छ।

गाउँ पालिकाको विभिन्न भेगमा जानका लागि एक मात्र पुलका रुपमा रहेको चनौटेमा मेलम्ची नदीले निरन्तर कटान गरिरहेको स्थानीयहरुले बताएका छन।

frontline

सो पुललाई दरिलो सहयोग गरेको चट्टान अहिले नदीको कारण निकै कमजोर बन्दै गएकोले पुल जोखिममा परेको हो।

सो पुलमा क्षेती पुगेको खण्डमा गाउँ पालिकाको ठुलो भूभाग यातायातको सुविधा बिहिन हुने खतरा बढेको भन्दै सहयोगका लागि स्थानीयहरुले अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

poster-here